राष्ट्रपति र प्र चण्डबीच एकघन्टा भे टवार्ता

काठमाडौं, फागुन २९ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ।

शीतल निवास पुगेका दाहाल र राष्ट्रपति भण्डारीबीच एक घन्टा कुराकानी भएको दाहालको निजी सचिवालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

भेटमा भएको छलफलको विषयमा भने सचिवालयले अनविज्ञता प्रकट गर्यो।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, कोरोना भा इरस सं क्रमण फैलन नदिन नेपालको तयारी र पार्टीको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको हुनसक्छ,’ स्रोतले भन्यो।

दाहाल सामान्य रुघाखोकीका कारण केही दिनदेखि औपचारिक भेटघाटमा निस्किएका थिएनन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।