‘अब आँसु खसाउनु पर्दैन’

काठमाण्डौ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले अब आँ,शु खसाउनु पर्दैन शीर्षकमा कविता लेखेको छन् ।

ओलीले कवितामा सार्वभौम जनताको जनतन्त्र भएको भन्दै आँ,सु खसाउन नपर्ने लेखेका छन् । नेपालमा अब शान्ति नमर्ने भन्दै उनले विकासले गति लिने दा,वी गरेका छन् ।

सामाजिक न्याय र समानतासहित जनतालाई अधिकारसम्पन्न बनाउने उनको कवितामा लेखिएको छ । कवितामा चारपटक अब आँ,सु खसाउनु पर्दैन लेखिएको छ । यस्तो छ प्रधानमन्त्री ओलीको कविताः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।