धनकुटाका चोक-चोकमा गरियो दिपप्रज्वलन

धनकुटा खबर, २५ बैशाख । धनकुटामा पनि कोरोनाविरु,द्ध ल,ड्न सकियोस कोरोनाको महामा,रीबाट छिटै मु,क्त हुन सकियोस भन्ने कामना गर्दै र विश्व शान्तिको कामना गर्दै २५६४ औं बुद्ध जयन्तीको अवसरमा विभिन्न चोकहरुमा दिप बालेर बुद्ध जयन्ती मनाईएको छ ।

धनकुटाको मदनचोक, चुवाको बोट, भिमनारायण चोक लगायतका स्थानमा सिमित व्याक्ति भेला भएर बुद्ध जयन्तीको अवसरमा दिप बालिएको हो । लकडाउनको पूर्ण पालना गर्दै र सामाजिक दुरी कायम गरेर कोरोनाविरु,द्ध ल,ड्न सकियोस कोरोनाको महामा,रीबाट छिटै मु,क्त हुन सकियोस र विश्व शान्तिको कामनामा दिप प्रज्वलनमा सहभागिता जनाएको सहभागीहरुले बताए ।

उद्योग वाणिज्य संघ धनकुटाको समन्वयमा भएको कार्यक्रमा उद्योगी, व्यापारी, सर्वसाधारण पत्रकार लगाय अन्य सिमित व्यातिmहरुको सहभागितामा दिपप्रज्वलन गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।