धनकुटामा सोमबार सम्ममा २ सय ३९ जनाको कोराना परिक्षण
धनकुटा खबर, २९ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय ३९ जनाको कोराना परिक्षण गरिएको छ ।
आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ३९ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
आज सम्म २ सय ३१ जनाको आरडीटी टेष्ट र अन्य २ जनाको पिसिआर र ६ जनाको पिसिआर र आरडीटी द्धारापरिक्षण गरिएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
हिजो आइतबार सम्म १ सय २५ जनाको परिक्षण गरिएको र आज थप १४ जनाको परिक्षण गरिएको स्वाथ्य कार्यलयले जनाएको हो ।


