धनकुटा प्रशासनले र द्द गर्यो आज सम्म जारी भएका पास
धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले मिति २०७७ बैशाख ३१ गते सम्म जारी भएको हस्तलिखित तथा ईपास मिति २०७७ जेठ १ गते बाट र द्द गरेको जनाएको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीद्धरा हस्ताक्षरीत विज्ञप्तीमा जिल्ला प्रशासन कार्यलय धनकुटाले मिति २०७७ बैशाख ३१ गते सम्म जारी भएको हस्तलिखित तथा ईपास मिति २०७७ जेठ १ गते बाट र द्द गरेको उल्लेख गरीएको छ ।



