बैंक तथा वितिय संस्था संचालन समयबारे जिप्रका धनकुटाको जरुरी सूचना
धनकुटा खबर । धनकुटामा कोरोना सं,क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वितिय संस्था संचालन समय तोकिएको छ । जेठ १ गतेबाट लागुहुने गरी उक्त समय तोकिएको हो ।
कोभिड १९ सं,क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मिति २०७७ जेठ १ गतेबाट लकडाऊन अबधिभर (अर्को व्यवस्था नभएसम्म) विहान १० बजे देखि १ बजे सम्म मात्र बैंक तथा वितिय संस्था संचालन हुने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठ द्धरा हस्ताक्षरी विज्ञप्तीमा जनाइएको छ ।



