मदन भण्डारी र जिवराजको स्मृ,ति दिवसमा नेकपा धनकुटाले निकाल्यो यस्तो विज्ञप्ती
धनकुटा खबर, जेष्ठ ३ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आ,श्रितको स्मृ,ति दिवसमा नेपाल कम्युनिष्ट पाटी धनकुटा जिल्ला कमिटीले श्र,द्धाञ्जली अर्पण गरेको छ ।
उहाँहरुको आज २७ औ स्मृती दिवसको अवसरमा पार्टीको जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै स्व भढडारी र आश्रित प्रति भा,वपूर्ण श्र,द्धाञ्जली अर्पण गरेको हो ।
साथै पार्टीका जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “उहाँहरुले देखाउनुभएको समाजवाद स्थापनाको बाटोमा एकिकृत कम्युनिष्ट श,क्ति निर्माण गर्दै अघि बढ्ने प्र,ण समेत गर्दछ ।”



