अत्यावश्यक बाहेकका सबै सेवा ब न्द गर्दै धनकुटा नगरपालिका

धनकुटा खबर, ५ जेठ । धनकुटा नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा आज बाट ब,न्द गर्ने भएको छ ।

विश्व भरी फै,लिएको कोरोना भाइसरको जोखिम धनकुटा समेत परेको र एक जना स्वास्थ कर्मी समेत सं,क्रमित भएकोले धनकुटा नगरपालिकाका नगरबासी समेत जोखिममा परेकोले लकडाउन अवधीको लागि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएको धनकुटा नगरपालिकाका प्रम’ख प्रशासकिय अधिकृत रामबहाद’र थापाद्धवरा हस्ताक्ष्रित विज्ञप्तीमा उल्लेख गरीएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖