धनकुटाको छथरजोरपाटीमा काममा आधारीत माम कार्यक्रम
मानवी मोक्तान, धनकुटा खबर । विस्वमा माहामा,रीको रुपमा फै,लिएको कोरोना भाइरस कोभिट १९ का कारण विस्व नै आ,क्रान्त बनेको अवस्था रहेकोछ । नेपालमा पनि दिनानुदिन संक्रमण बढ्दै गइरहेको अवस्था छ । धनकुटा जिल्ला पनि अ,छुतो रहेन । कोरोना भाइरस नि,यन्त्रणका लागि सरकारले उच्च सर्तकता अपनाउदै लगायको बन्दाबन्दि लकडाउन दुइमिहिना भन्दा लामो भइसकेको छ । यस्तो अवस्थामा दैनिक ज्यालादरी गरेर जीवन गुजारा चलाउने मजदुर, विपन्न अपाङग,असाह्यहरुको चुलो बल्न छोडेको अवस्था छ । स्थानिय सरकारहरुले यसअघि राहत वितरण गरेपनि लकडाउन लम्बिदै गएको अवस्थामा राहतका सामाग्री वितरण कार्यक्रमलाई रुपान्तरण गरी पछिल्लो दिनहरुमा नयाँ राहत वितरणका कार्यक्रम सञ्चालन गर्न थालेको छ् ।
अहिले धनकुटा जिल्लाको छथर जोरपाटिगाउपालिकाले भने आफ्नो राहतवितरण कार्यक्रमलाई रुपान्तरण गरी काममा आधारित खाद्ययन्न कार्यक्रम ल्याउने तयारीमा लागेको छ । यस अघि गाँउपालिकाले ५० लाखको प्रकोप व्यवस्थापन कोष स्थापना गरेर गाँउपालिकाभित्रका २१ सय २८ घरधुरी संख्याका मजदुर विपन्न, असाह्य, वृद्धावृद्धहरुलाई खाद्ययन्न राहात सामाग्री वितरण गरिसकेको छ ।
लम्बिदै गइरहेको लकडाउनलाई मध्यनजर गरी छथरजोरपाटि गाउपालिकाले काममा आधारीत खाद्ययन्न कार्यक्रम ल्याइएको हो । गाँउपालिकामा असाह्य ,विपन्न गरिब र बाहिरि जिल्ला काठमाडौ लगायत देशका ठुला शहरहरु तथा विदेश बाट फर्केकाहरुलाई लक्षित गरी काम पनि दिने माम पनि दिने उद्देश्यले काममा आधारित खाद्ययन्न कार्यक्रम ल्याउन ल्याइएको छथरजोरपाटि गाउपालिका अध्यक्ष सेरबहादुर लिम्बुले बताए ।
त्यस्तै गरी प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम मार्फत सय जनालाई पालिकाको ६ वटै वडामा रोजगारी दिइरहेको बताए । उनीहरुलाई सार्वजनिक क्षेत्रहरुमा ६ वटै वडामार्फत सडकमर्मत ,पोखरी निमार्ण, ,सिचाइको लागि कुलो निमार्ण , भवन निमार्ण लगायत भौतिक पूर्वाधार निर्माण सार्वजनिक खालका कामहरु खुल्ला क्षेत्रहरुमा सवार्वजनिक जग्गाहरुमा वृक्षा रोपण ,फलफुल रोपण ,चिया रोपन जस्ता कार्यक्रममा सार्वजनिक क्षेत्रका कामा लगाउने सोच अगाढि बढाएको बताए ।
टोल विकास समिति बाट आफ्नो टोलमा रहेका गरिब ,विपन्न ,असाह्य ,विभिन्न स्वदेश तथा विदेश बाट रोजगारी गुमाएर फर्केर आयका व्यक्तिहरको पहिचान गरि छनोट गरेर वडामा सिफारिस पठाउनु पर्ने छ । वडा बाट गाउपालिकामा सफारिस गर्नु पर्ने प्रबन्ध मिलाएको छ । त्यस्तै गरी एउटा परिवारलाई ७ दिन देखि मासिकरुपमा रोजगारीदिने वतावरण तय गरिएको जानकारीदिएको छ । काम गर्न नसक्नेहरुका हकमा भने पालिकाले टोल वडा मार्फत सिफारिस भएर आएका परिवारलाई खाद्यन्न वितरण गर्ने योजना बनाएको गाउपालिकाले जनाएको छ ।
छथरजोरपाटि गाउपालिकामा फगुन १५ देखि यताको तथ्याङक अनुसार बाहिरि जिल्ला ठुला शहरहरुबाट ७२ जान र बैदेशिक रोजगार बाट ३७ जना फर्केर आएकाछन् ।
त्यस्तै कृषी तथा पशुपालन क्षेत्रलाइ भने पालिकाको स्रोत भर्ना सापटि कार्यक्रम बाट बिना ब्याज ,बिना धितो मा पछि फिर्ता हुने गरि अनुदान प्रदान गरिरहेको छ । भने त्यस्तै गरी सोहि कार्यक्रम मार्फत ५० प्रतिशत अनुदानमा कृषी औजार , तरकारी तथा दुधमा जस्तै फलफुलमा आत्मानिर्भर बनाउनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।


