सरीता गीरीलाई गंगा चौधरीको जवाफ- भारतबाट बिहे गरेर आउनेलाई भारतीय चेली नै भन्ने हो
काठमाडौं । नेकपा सांसद गंगा चौधरी र संघीय समाजबादीकी सांसद सरीता गीरीको बि,बाद उ,त्कर्षमा पुगेको छ।
जेठ १९ गतेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दा,दागिरी बढेको बताएकी थिइन्। त्यसपछि शुक्रबारको संसद बैठकमा सरिता गीरीले भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको बताउदै ‘नेपालको कानुनअनुसार संसदमा आएको बताइन।
सुनौलो नेपाल मार्फत त्यसको जवाफ फर्काउदै सांसद चौधरीले भारतबाट बिहे गरेर आउने चेलीलाई भारतीय चेली नै भन्ने बताईकी छन् ।


