धनकुटामा कोरोना संक्रमण प्र,तिरोधात्मक क्ष,मता बढाउने औंषधी वितरण

धनकुटा खबर । कोरोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा बजारमा आज यो भाईरस संक्रमण नियन्त्रणका लागि धनकुटा उद्योग बाणिज्य संघले औषधी वितरण गरेको छ ।

संघले भावना होमियोप्याथी हस्पिटल धनकुटाको सहकार्यमा कोरोना भाईरस विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने केही औषधी तथा सूरक्षित समाग्री वितरण गरेको हो ।

संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रोजिना पलिखे लगायतले हुलाकटो क्षेत्रमा व्यापारी तथा सर्वसाधरणलाई औषधि र सूरक्षित सामाग्री वितरण गरेका हुन् । यो औषधि संघका सदस्य तथा उपभोक्तालाई पनि अव अभियानको रुपमा वितरण गरिने अध्यक्ष राईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।