धनकुटाको पाख्रीबासमा तयार भयो यस्तो व,धशाला (फोटो फिचर)

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको साप्ताहिक शनिवारे हाट वजारमा व्यवस्थित व,धशाला निर्माण गरिएको छ ।

व,धशाला वनिए सँगै अव त्यहाँका स्थानिय उपभोक्ताले स्वच्छ, सफा मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ । शहरी विकास कार्यलय धनकुटाद्धारा प्राप्त १५ लाख वजेट मार्फत झण्डै २ रोपनी वढी जग्गा क्षेत्रफलमा वधशाला वनाईएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष मान्नधरले वताउनुभयो । यही वजेट भित्र हाट वजार छेउ कै करिव ३५ मिटर वाटो पनि वनाईएको छ ।

व,धशाला र वाटो निर्माण कार्यमा समितिका २३ जना युवाहरु खटिएका थिए । स्थानियका अनुसार यसअघि त्यहाँ व,धशाला भएपनि व्यवस्थित थिएन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।