धनकुटामा आज २ बर्षिय बालिका सहित ७ जनामा संक्रमण पुष्टी
धनकुटा,२४ बैशाख । धनकुटाका थप ७ जनामा कोरोना भाइसर संक्रमण पुष्टी भएको छ ।
धनकुटा अस्पतालको ल्यावमा बैशाख २४ गते २२ जनाको गरिएको परिक्षण ७ जनाका संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुने हरुमा परिक्षणमा धनकुटाको धनकुटा नगरपालिका ६ का ३४ बर्षिय पुरुष ५० र २२ बर्षिय महिला , धनकुटा नगरपालिका ४ का ३१ बर्षिय पुरुष , २८ महिला र २ बर्षिया बालिका त्यस्तै धनकुटा नगरपालिका ७ की ३३ संक्रमण पुष्टी भएको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनु भयो ।
संक्रमित मध्ये धनकुटा नगरपालिका र स्वाथ्य कार्यलय धनकुटाका २ जना कर्मचारी रहेको धनकुटा नगरपालिका स्वाथ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिनु भयो ।
यो संगै धनकुटामा संक्रिय कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।


