छथरजोरपाटी गाउँपालिका १ मा कांग्रेसको १९ सदस्यीय टोल समिती गठन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ साविक हात्तीखर्क गाविस वडा नं ५ मा आज नेपाली कांग्रेसले १९ सदस्यीय टोल समिती गठन गरेको छ ।

नव-गठित टोल समितिको सभापतिमा गञ्ग बहादुर कार्की, उप-सभापतिमा श्रीमान कार्की, सचिवमा ज्ञानेन्द्र लिम्बू, सह-सचिवमा हिक्मत न्यौपाने र कोषाध्यक्षमा जनक कार्की रहेका छन् ।

अन्य सदस्यहरुमा इन्द्रबहादुर कार्की, नेत्र बहादुर कार्की,हेमकला कार्की,केशव न्यौपाने, केशव कार्की,डिक बहादुर कार्की, चक्रबहादुर कार्की, लोक बहादुर कार्की, तिलमाया दाहाल(थापा),हाङ बहादुर लिम्बू , प्रेमकुमार लिम्बू , भिम बहादुर लिम्बू, मोहन लिम्बू र काजीमान कटुवाल रहेका छन् ।

पार्टीका छथर जोरपाटी १ सभापति भोगेन्द्र अधिकारी, प्रदेश १ सदस्य गोविन्द लिम्बू , जिल्ला सदस्य यानिन्द्र तिगेला,ईन्दिरा थापा कटुवाल ,प्रदेश(ख) क्षेत्रिय सह-सचिव मणिराज लिम्बू र छथर जोरपाटी सभापति छत्र सुब्बाको उपस्थितीमा समिति गठन गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।