लेनदेन मुद्धाका फरार प्रतिवादी पक्राउ

मोरङ, असार २३ । १ नं. प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बुझाएको छ ।

पक्राउ पर्नेमा विराटनगर – ०५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई सम्मानित जिल्ला अदालत मोरङको २०७८/१२/०३ गतेको फैसला आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

अदालतबाट सजाय तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा गाऊघरमानै लुकीछिपि बसेको अबस्थामा बिहिवार बिहान पक्राउ गरिएको थियो ।

पक्राउ परेका चौधरीलाई सम्मानित जिल्ला अदालतमा दाखिला गरिएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।