ब्रा’उनसु’गर सहित २ जना पक्राउ

झापा, श्रावण १४। झापा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा पुरानो मेचीपुल स्थीतबाट ला’गुऔष’ध ब्रा’उनसु’गर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका ६ बिहीबारे बस्ने ३० बर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन घर भई हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चौक स्थितमा डेरा गरी बस्ने ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।

हिजो दिनको साँढे ४ बजे ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र.३-०१-०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेकजाँच गर्दा चालक रहेका राई र सवार यादवको साथबाट ला’गुऔ’षध ब्रा’उन सु’गर २ ग्राम, ८०० मिलिग्राम फेला परेको थियो ।

पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।