यो फाईल खुल्छ, त्यो खुल्छ भन्नुभन्दा पनि खुलेका फाईल पहिला टुंगो लगाउ :बास्कोटाको सुझाव

काठमाडौं, १५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले खाली स्टन्टबाजीमात्रै गरेको अरोप लगाएका छन् । आज (सोमबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले फाईल खुल्छ, खुल्छ भन्नुभन्दा पनि खुलेका फाईल टुंगो लगाउन आवश्यक रहेको बताए ।

‘खाली स्टन्टबाजी गर्ने । म यो गर्छु भन्ने, त्यो गर्छु भन्ने । यो फाईल खुल्छ, त्यो फाईल खुल्छ भन्ने । खुलेका फाईलको पहिला टुंगो लगाउ, बाँकी पनि खोल्दै जाउ,’– उनले भने ।

सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन माग गरेपनि सरकारले नचाहेको उनको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।