सन्न्यासअघि ज्ञानेन्द्रले क्यानलाई जानकारी दिएनन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार सन्न्यासको घोषणा गरेका छन् ।

तर, नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले ज्ञानेन्द्रले सन्न्यासअघि आफूहरूलाई आधिकारिकरूपमा कुनै जानकारी नदिएको बताए ।

“बल्ल थाहा भएको छ । सन्न्यासअघि हामीलाई केही जानकारी थिएन । दिउँसो मिडियामा आइपछि हामीलाई मेल आएको थियो,” कार्यवाहक सचिव पाठकले बाह्रखरीसँग भने, “दिउँसो सवा २ बजेतिर अन्तर्राष्ट्रिय करियरबाट सन्न्यास लिएको भनेर इमेल आएको थियो । त्यसअघि आधिकारिक जानकारी थिएन । हामीले पनि मिडियाबाट थाहा पाएका हौँ ।”

ज्ञानेन्द्रले शुक्रबार सन्न्यासको घोषणाअघि पत्रकार सम्मेलनका लागि निमन्त्रणा पठाएका थिए । उनले दिउँसो २ः३० बजे पत्रकार सम्मेलन राखेका थिए

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।