केपी ओली – व्यक्तिगत र देशको इगोले सार्क असक्त बन्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत र केही देशको इगोले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) असक्त भएको टिप्पणी गरेका छन् ।

वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आलीले सार्कको अस्तित्व नै नभएको बताएका हुन् ।

‘सार्कको अस्तित्व छैन । यो छैन भन्ने भनेका छैनन् । काठमाडौंका सेक्रेटारियट छ । केही ब्यूरोक्रेटको बैठक मात्रै बसेको छ’ ओलीले भने, ‘तर व्यक्तिगत र देशको इगोले गर्दा सार्क असक्त तथा निरीह भएर निष्प्रभाबी भइरहेको छ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖