‘कमरेड प्रचण्ड लालसलाम’ भन्दै सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक

काठमाडौं, २१ श्रावण ।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटि बैठक सम्पन्न भएको छ।

१७ गतेदेखस सुरू भएको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णयहरू गर्दै आइतबार सम्पन्न भएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेपछि केन्द्रीय कमिटी बैठक सकिएको हो।

समापनसँगै केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लालसलाम, लालसलाम’को नारा लगाएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖