संघीय शिक्षा ऐन लागू भएपछि गणित र विज्ञान विषय अंग्रेजी माध्यमबाट पढाउन पर्ने

काठमाडौं, २१ साउन । सरकारले संघीय शिक्षा ऐनलाई संसद्मा पठाउने निर्णय गरेको छ । लामो समयदेखि संघीय शिक्षा ऐन नआउँदा अल्यौंलमा रहेको शिक्षा क्षेत्रलाई पुनर्जीवन दिने गरी मस्यौदा भएको भनिएको उक्त शिक्षा ऐनको विरोध पनि भइरहेको छ ।

संघीय शिक्षा ऐन कार्यान्वयनमा आएपछि मूल विषयमध्ये गणित र विज्ञान विषय अंग्रेजी भाषामा पढाउन पर्नेछ । भने नेपाली मौलिक कला, संस्कृति सभ्यता र सामाजिक रहन सहन समेटिएको सामाजिक अध्ययन विषय नेपाली वा मातृ भाषको माध्यमबाट अध्यापन गाराउन पर्नेछ ।

अन्य विषयको शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, मातृभाषा वा अंग्रेजी हुने व्यवस्था ऐनमा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।