ट्विट गरेका कारण कसैको जागिर समस्यामा परे एलन मस्कले सहयोग गर्ने

काठमाडौं । यदि कुनै कम्पनीले ट्विटरमा गरेका गतिविधिहरूका आधारमा आफ्ना कर्मचारीलाई दुर्व्यवहार गर्छ भने एक्स (पहिले ट्विटर) ले उक्त व्यक्तिको लागि सम्पूर्ण कानूनी खर्च वहन गर्ने एलन मस्कले घोषणा गरेका छन् ।

मस्कले आफ्नो कम्पनीले दिएको यो आर्थिक सहयोगमा कुनै सीमा नरहेको पनि बताएका छन् ।

उनले एक्स (पहिले ट्विटर) प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्ट वा लाइकको कारण उनीहरूमाथि केही गलत भएमा ‘उनीहरूलाई रिपोर्ट गर्न’ आग्रह गरेका छन्।

गत महिना मात्र ट्विटरको नाम ट्विटरबाट एक्समा परिवर्तन गरिएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖