श्रेष्ठले भेटे देउवासँग, के भयो कुराकानी?

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ।

गृहमन्त्री श्रेष्ठ देउवालाई भेट्न शुक्रबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्रीको आलोचना भएपछि उनी कांग्रेस पार्टी सभापति देउवालाई भेट्न पुगेका हुन्।

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको निष्कर्ष गरेका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मा पक्राउ परेका थिए। यद्यपि अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।