सर्वोच्चमा आज कुनैपनि मुद्दाको सुनुवाइ नहुने

काठमाडौं,३० साउन । सर्वोच्च अदालतमा आज कुनैपनि मुद्दाउपर सुनुवाइ नहुने भएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश उदयराज उपाध्यायको निधन भएको कारण आज कुनैपनि मुद्दामाथि सुनुवाइ नगर्ने निर्णय भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश उदयराज उपाध्यायको गएराति भएको असामयिक निधनमा शोक व्यक्त गर्न यस अदालतमा आज मिति २०८०-०४-३० गते पेसी तोकिएका मुद्दाको सुनुवाइ नहुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ, सर्वोच्चको प्रशासन शाखाले जारी गरेको सूचनामा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।