बिपद सामग्री हस्तान्तरण

बिराटनगर । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले सुरक्षा निकायलाई बिपद सामग्री हस्तान्तरण गरेको छ ।

मन्त्रालयको सभाहलमा आज बिहान एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा शशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख अन्जनी पोखरेललाई बिबिध बिपद सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री कार्कीले सुरक्षा निकाय सुरक्षित भएमा मात्र आम नागरीक सुरक्षित हुने हुँदा सुरक्षा निकायलाई मजबुत बनाउन बिपद सामग्रीहरु उपलब्ध गराईएको बताउनु भयो ।

यसका साथै बिपद ब्यबस्थापनका बिषयमा प्रदेश सरकार गम्भिर रहेको र सुरक्षाको पहिलो पंत्तिमा रहने नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको समेत वाँहाले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।