तेह्रथुमको फेदापमा भिषण आगलागी,१६ घर जलेर नष्ट
तेह्रथुम ।तेह्रथुमको फेदाप गाउंपालिका वडा नं १ साविकको सिम्ले -७ मा भिषण आगलागी भएको छ ।
अहिले सम्म १६ घर जलेर नष्ट भइसकेका छन् ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल तर्फ जाँदै गरेको पत्रकार अमृत बास्तोलाले जनाएका छन् ।
पुरा विवरण आउन बांकी…


