जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका

एजेन्सी । विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ ।

कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । जन्डिस हुने स्वम्भावाना स् मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा जन्डिस र अस्थमा जस्ता ख` तरनाक रोगहरूको सम्भवना निकै बढ्छ ।

मेवामा यी दुवै पदार्थको प्रशस्त मात्रा पाईन्छ । किड्नीमा पत्थरी स् हुनतस् मेवाको सेवनले क्यान्सर, हाइपरटेन्शन, ब्लड भेसेल डिसअर्डरबाट सुरक्षा मिल्छ तर एक अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरीको समस्या उत्पन्न हुनसक्छ । मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ ।

यस्ता छन् मेवा खानुका फाईदाहरु:-

क) नियमित मेवा खाने गर्नाले र`गतमा कोलेस्ट्रुोल धेरै भएकाकाहरूलाई राम्रो हुन्छ। मेवामा धेरै फाइबर पाइने भएकाले यसले र`गतको कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ। मेवामा भएको इन्जाइमले कोलस्ट्रोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृ`द“या`घा`त हुने सम्भावना कम हुन्छ।

ख) मेवा मात्रै होइन, मेवाभित्र रहेको बियाँ पनि स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ। यसमा जीवाणु प्रतिरोधी गुण हुने भएकाले यसको नियमित सेवनले शरीरमा एन्टिबायोटिकको काम गर्ने भएकाले शरीरमा हुने विभिन्न संक्रमणबाट बचाउँछ। यस्तै, मेवाको बियाँलाई मसिनो बताएर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिँदैन र घाउ छिट्टै निको हुन्छ।

ग) मेवामा प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ, जसले गर्दा रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै आँखाको दृष्टि, छाला र श्वासप्रश्वासका लागि राम्रो मानिन्छ। भिटामिन एको कमी गर्भवती महिलाका लागि खतरापूर्ण हुने भएकाले नियमित रूपमा गर्भवतीले मेवा खानु फाइदाजनक मानिन्छ।

घ) मेवामा प्रशस्त मात्रामा फोलिक ए“ सिड तथा भिटामिन बी पाइने गर्छ। गर्भवती महिलाले नियमित रूपमा मेवा खाने गर्नाले यसमा पाइने फोलिक ए“ सिडले आमाको पेटमा बच्चाको वृद्धि र किकास राम्रोसँग हुने तथा अपांग बच्चा जन्मने सम्भावना धेरै कम हुन्छ।

ङ) नियमित रूपमा मेवा खाने गर्नाले कलेजोको समस्या भएकाहरूका लागि राम्रो हुन्छ। अझै जण्डिसको समस्या भएकाहरूका लागि नियमित रूपमा मेवा खानु राम्रो मानिन्छ। मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न राम्रो मानिन्छ।

च) मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ साथै यसले र`गतलाई सफा पनि बनाउँछ। छ) मेवाको जुस खानाले म`ल`द्वारको संक्रमण हटाउन सहयोग गर्छ। यस्तै, नियमित मेवा खानाले आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ। यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖