रास्वपा पाख्रीबासले दियो यी दुई जनालाई यस्तो जिम्मेवारी

धनकुटा,११ माघ । धनकुटाको पाख्रीबासमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को विशेष बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टीको संगठन विभाग प्रमुखमा बिष्णु बिक्रम निरौला र अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा बाल कुमार आलेलाई जिम्मेवारी तोकेको छ ।

रास्वपा पाख्रीबास नगर कमिटी तदर्थ समिति संयोजक मणिराज भुजेलको अध्यक्षतामा सम्पन्न बैठकले जिम्मेवारी दिने,जन सम्पर्क बढाउने तथा संगठन विस्तार लगायतका बिषयका प्रस्तावमा छलफल गरि विविध निर्णयहरु पारित गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।