सहिदभूमिमा सञ्चालित प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिताको उपाधि ७ नम्बर वडालाई

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ७ काे आयोजनामा सञ्चालित प्रथम झनकलाल स्मृति कप पुरुष फुटबल प्रतियोगिता उपाधि वडा नम्बर ७ ले जितेको छ ।

बुधबार भएको फाईनल खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ बिच भएको खेलमा ०-२ ले वडा नम्बर ७ ले उपाधि हात पार्न सफल भएको हाे । उस्ले जित संगै नगद ५० हजार कप ,मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

यस्तै गरि खेलकाे उपविजेता वडा नम्बर ६ ले नगद २५ हजार ,कप ,मेडल ,प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै गरि खेलकाे विभिन्न विदागत तर्फ सर्वाधिक गाेलकर्ता वडा नं ७ का फडिन माझी भए भने वडा नं ७ कै प्रसान्त पाैडेल उत्कृष्ट गाेल किपर घाेषणा गरिएको छ ।

यस्तै गरि बेस्ट मिड फिल्डर वडा नं ६ का डगेन्द्र राई, वडा नं ७ का वेस्ट डिफेन्डर काजीराम भण्डारीलाई घाेषणा गरिएको थियो । उनिहरुलाई ट्रफी पुरस्कार प्रदान गरेको सह आयोजक देभभुमि युवाक्लबका अध्यक्ष सुजन राईले जानकारी दिनु भयो ।

खेल समापन कार्यक्रम काेशी प्रदेशका पुर्व राज्य मन्त्री निरन राईको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष मनाेज राईको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम वडा अध्यक्ष बम बहादुर राईको अध्यक्षतामा सञ्चालन भएको थियोे । कार्यक्रममा वडाका जनप्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।