आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने

काठमाडौं, १२ बैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । 

आज दिउँसो ३ः०० बजे सिंहदरवारस्थित कार्यालयमा उक्त बार्ता हुनेछ ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त,  शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन भने महासंघको तर्फवाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीको प्रतिनिधित्व हुनेछ । यद्दपी, सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

मन्त्रीमा नियु्क्त हुने बितिक्कै शिक्षा मन्त्री पन्तले आन्दोलनरत शिक्षकलाइ बार्तामा बोलाएका थिए । लगत्तै, उनीहरू बार्तामा बस्न तयार भएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।