धनकुटाको सिंधुवामा लाम्खुट्टेको अण्डा एवं लार्भा खोजी र नष्ट अभियान
धनकुटा,२ असार । धनकुटाको छथर जोरपाटीमा लाम्खुट्टेको अण्डा एवं लार्भा खोजी र नष्ट अभियान सम्पन्न भएको छ ।
डेङ्गु लगायत किटजन्य रोगहरुको नियन्त्रणको लागी लाम्खुट्टेको अण्डा एवम लार्भा खोजि र नष्ट अभियान कार्यक्रम आज सिधुवामा सम्पन्न भएको हो ।
छथर जोरपाटि गाउंपालिका स्वास्थ शाखा, परेवादिन स्वास्थ चौकी र प्रहरी चौकीको अगुवाई र स्थानियबासी ,सरेकार निकायको उपस्थितिमा सो अभियान सिधुवा बजार प्ररिक्रमा गरि सम्पन्न गरिएको हो ।


