नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लास बनी फर्केर आउँदा मुटु  गृहमन्त्रीको काँप्दैन ?: राप्रपा सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले आफुहरू भिजिट भिषाको बिरोधी नभएको बताएकी छिन् ।

 

‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौं, भिजिट भिसाको विरोधी होइनौ,’ उनले भनिन् ।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै निरन्तर संसद बहिस्कार गर्दै आएको राप्रपाको तर्फवाट बोल्दै सांसद कार्कीले भिजिट भिषाको नाममा भएको अनियमितताको बिरोध गरेका हुन् ।

कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेचिएको दावी गर्दै बेचिएकाहरू अनेक दुःख पाएर लास बनी नेपाल फर्किरहेको उनले जनाएकी हुन् ।

 

‘नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लास बनी फर्केर आउँदा मुटु  गृहमन्त्रीको काँप्दैन ? । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर नबेच, लास बनेर फर्किने अवस्थाको अन्त्य गर,’ उनले संसदमा भनिन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।