धनकुटामा विद्यालयस्तरीय बास्केटबल प्रशिक्षण शिविर हुने

धनकुटा, २३ साउन । धनकुटामा विद्यालय स्तिरिय बास्केटबल प्रशिक्षण शिविर हुने भएको छ धनकुटा बास्केटबल क्लबको आयोजनामा धनकुटामा साउन २४ गतेदेखि भदौ ३ गतेसम्म बास्केटबल प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो ।


धनकुटा नगरक्षेत्रका विद्यालयहरूको सहभागिता रहने शिविरमा १२ देखि १४ वर्ष उमेर समूहका छात्र–छात्रा सहभागी हुने धनकुटा बास्केटबल क्लबका अध्यक्ष विवेश श्रेष्ठले जानकारी दिए । खेलाडीलाई बास्केटबलसम्बन्धी प्रारम्भिक ज्ञान दिने र जिल्लास्तरमै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष विवेक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार प्रशिक्षणले विद्यालयस्तरमै बास्केटबलको आकर्षण बढाउने र भविष्यमा जिल्लाको खेलस्तर उकास्ने अपेक्षा गरिएको छ । साथै पढाइ बाहेक अतिरितm क्रियाकलापमा समेत विद्यार्थी लाई सहभागिताका लागि उत्प्ररित गर्ने समेत क्लबको उदेश्य रहको शिविर संयोजक सौहार्द राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖