अपडेट : धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुंदा एकको मृत्यु

नरेन्द्र कश्चित/धनकुटा,२८ भदौ । धनकुटाको सहिदभूमि-३ पञ्चकन्या नजिक को २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुदा सह-चालक वर्ष १६ को खगेन्द्र परियारको घटना स्थलमै मृत्यु भएको छ ।

ढुुङ्गा बोकेर ढोडेबाट पञ्चकन्या तर्फ आउँदै गर्दा ट्याक्टर सडकबाट करिब ४० मिटर तल खस्दा सह-चालक परियारको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी पञ्चकन्याका सागरले बताए ।

चालक सचिन परियार भने घाइते भएका छन् ।घाइतेको उपचारको लागि धनकुटा लगिएको छ ।

दुर्घटनाबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङ्गले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।