सुमन अभिनित “लालु मै” को म्यूजिक भिडियो सार्बजनिक(भिडियो सहित)
धनकुटा । मोडल सुमन योगी अभिनित ‘लालु मै ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुमन योगीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘लालु मै ’ नामक गीतमा भुवन थापा मगर र मेचि धिमालको स्वर रहेको छ । गीतमा डीपी खमालको शब्द ,शंकर थापा स्माइलको संगीत रहेको छ ।
गीतमा सुमन योगी संगै विना राउत, करिश्मा शाहीले अभिनय गरेका छन् ।


