पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७ को धनकुटा अडिसन मंसिर २० मा
धनकुटा । पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७ को धनकुटा अडिसन मंसिर २० मा हुने भएको छ ।
रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धरा आयोजित पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ७ पहिलो चरणको अडिसन कोशीको अन्य जिल्लाहरुमा सम्पन्न भइसकेको छ ।


