झापाको दमकमा आगलागी
झापा । झापाको दमकमा आगलागी भएको छ ।
धानको लार जलाउँदा गोठमा आगलागी भएको छ ।हिजो दिउँसो धान कााटेर बाँकी रहेको लारमा आगो लगाउने क्रममा गोठमा आगलागी भएको हो ।
आगलागीका कारण एउटा गर्भवती गाई पनि जलेर मरेको प्रहरीले जनाएको छ ।