सुनकोशीमा हामफालेर एक जना बेपत्ता
उदयपुर । सुनकोशीमा हामफालेर एक जना बेपत्ता भएका छन् ।
कदुवा घर भएका मिश्र कार्की सुनकोशीको पुलबाट हामफालेर बेपत्ता भएका हुन् ।
खोजी कार्य भने जारी रहेको र अझै फेला पर्न नसकेको जनाइएको छ ।