झापाको एक हार्डवेयर पसलमा आगलागी
झापा । झापाको एक पसलमा आगलागी भएको छ ।
झापाको अर्जुनधारा ८ स्थित सन्तोष शाहको हार्डवेयर पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रण कार्य जारी छ ।
झापा । झापाको एक पसलमा आगलागी भएको छ ।
झापाको अर्जुनधारा ८ स्थित सन्तोष शाहको हार्डवेयर पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रण कार्य जारी छ ।