कांग्रेस नेता यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति

जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनभित्र सहमति भएको छ ।

बिहानैदेखि चलेको छलफलपछि यादवको नाममा गठबन्धनका दलहरूबीच सहमति जुटेको एक प्रदेश सांसदले जानकारी दिए ।

अहिले प्रदेश सांसदहरूले समर्थनपत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ ।

सात दलीय गठबन्धनले अब प्रदेश प्रमुखसमक्ष यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖