यि हुन् होटलको चौथो तलाको झ्यालबाट खसेर ज्यान गुमाएकी १८ वर्षीया स्नेहा लामा
चितवन । चितवनको सौराहाको भ्रमणमा रहेकी १८ वर्षीया स्नेहा लामा होटलको चौथो तलाको झ्यालबाट ख’सेर ज्या’न गु’मा’एकी छिन्।
सिन्धुलीकी स्नेहा ‘सिद्धबाबा प्लस टू म्यानेजमेन्ट गुरुकुल’मा अध्ययनरत थिइन् र विद्यालयको शैक्षिक भ्रमणमा सहभागी भएर सौराहा पुगेकी थिइन्।
घ’टना राति करिब ११ बजे भएको बताइन्छ। उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि राति ११:४५ बजे चिकित्सकले मृ!त घोषणा गरेका थिए।
प्रहरीका अनुसार रत्ननगर-६ स्थित पार्क साइड होटलमा घ’टना भएको हो र यसबारे अ’नुसन्धान अघि बढाइएको छ।


