विराटनगरमा बाईक र सिटी सफारी एकआपसमा ठोक्किंदा दुर्घटना
विराटनगर । विराटनगर ५ चान्दनी चौक स्थित बाईक र सिटी सफारी एकआपसमा ठोक्किंदा दुर्घटना भएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।