सुनकोशी पुलबाट हामफालेका ब्यक्ति अझै परेनन् फेला,टोपी र जुत्ता फेला
उदयपुर । सुनकोशी पुलबाट हामफालेका ब्यक्ति अझै फेला पर्न सकेको छैन ।
उदयपुरको कटारी १४ घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसी पुलबाट तीनदिनअघि एक ब्यक्तिले हाम्फालेका थिए ।
उनको खोजी कार्य जारी छ ।
घटनास्थलमा उनको टोपी र जुत्ता फेला परेको थियो ।


