क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
एजेन्सी । क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो र यो पछिल्ला ७९ वर्षयता क्यानडामा गएको सबैभन्दा ठूलो भूकम्प हो।
क्षतिको बारेमा अहिलेसम्म कुनै विवरण आएको छैन।


