उदयपुरमा रुखको हांगाले लागेर एक महिलाको मृत्यु
उदयपुर । उदयपुरमा रुखको हांगाले लागेर एक महिलाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डी नगरपालिका ७ मा सुकेको रुख ढाल्ने क्रममा हांगा उछिटिएर लाग्दा एक महिलाको मृत्यु भएको हो ।
घटनाको बिस्तृत विवरण आउन बांकी रहेको छ ।


