पाँचथरमा बुलेरो गाडी दुर्घटना,तीन जना घाइते
पांचथर । पाँचथरमा बुलेरो गाडी दुर्घटना भएको छ ।
जिल्लाको याङवरक गाउँपालिका-२, स्थित सिलसिलेमा मे १ ज २६२८ नम्बर बुलेरो गाडी दुर्घटना हुँदा गाडीमा सवार ५ जना मध्ये ३ जना घाइते भएका छन ।
घाईते हुनेहरुलाई उपचारका लागि अस्पतालको लगिएको छ ।


