राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे विजयी
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ रोशनी मेचे विजयी भएकी छन् ।
मेचे ७१७३ मतभार सहित विजयी भएकी हुन् ।
उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।