राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा गुरूङ सर्वसम्मत
काठमाडौ । नेकपा एमाले अन्तर्गत राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ सर्वसम्मत निर्वाचित भएका छन् ।
यस अघिका युवासंघ अध्यक्ष क्षितिज थेबेलाई एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।

