सुनसरीको बराहक्षेत्रमा ग्रामीण पत्रकार समूहको ९औँ स्थापना दिवस सम्पन्न

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको ग्रामीण पत्रकार समूहको ९औँ स्थापना दिवस सम्पन्न भएको छ।

समूहका अध्यक्ष हिरण्य कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख अतिथि रहनुभएको थियो भने बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुँवर तथा वडा नम्बर ७ का अध्यक्ष कपिल आचार्य विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रम बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ वडाको भवनको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमका अवसरमा पत्रकारद्वय दिपक पुरी र सन्तोष गुप्तालाई सम्मान गरिएको अध्यक्ष हिरण्य कार्कीले जानकारी

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।