धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

धनकुटा । धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई समेटेर प्रविण पोख्रेललाई कमाण्डर र मोहन लिम्बुलाई सह–कमाण्डर रहने गरी फोर्स गठन गरिएको हो ।

कार्यक्रम नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय प्रमुख कमाण्डर पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेशनल भोलेन्टियर फोर्स धनकुटाका कमाण्डर प्रविण पोख्रेलले निर्वाचनलाई सफल बनाउन आफूहरूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।